राति ११:४८ मा भूकम्पको धक्का

शुक्रवार राति ११ बजेर ४८ मिनेटमा देशका अधिकासं स्थानमा भूकम्प गएको छ। काठमाण्डौ देखि यता कैलालीसम्म करिब ५.९ रेक्टर सम्मको भूकम्प गएको अनुमान गरिएकोछ। देशभरका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। थप जानकारी आउन अझै बाकिरहेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...