राजावादीहरुलाई धेरै चुरीफुरी नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी हरुलाई धेरै चुरीफुरी नगर्न आग्रह गर्नुभएको छ। पत्रकार ऋषि धामालाले सञ्चालन गर्ने जनता जान्न चाहन्छन् कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लामो समय, संघर्ष र त्यागबाट प्राप्त भएको व्यवस्थाका विरुद्धमा धेरै भ्रमहरु फैलाउने, देशमा अराजकता फैलाउने कार्य भइरहेकाले त्यसको कुनै औचित्य नभएकाले राजावादी हरुले त्यस्ता क्रियाकलापमा नलाग्न आग्रह गर्नुभएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...