इजरायलमा मारिएका आशिषको कैलालीमा अन्त्येष्टि

इजरायलमा मारिएका आशिष चौधरीको सोमवार कैलालीमा अन्त्येष्टि गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँका २६ वर्षीय आशिष चौधरीको सोमवार सोहि गाउँको घैला खोलामा अन्त्येष्टि गरिएको हो।

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका चौधरीको हमासको आक्रमणमा परेर मृत्यु भएको हो। मृत्यु भएकाध्ये चार जनाको शवसहित चौधरीको शवलाई पनि हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो। हिजो शव पाएका परिवारले आज चौधरीको अन्त्येष्टि गरेका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...