जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनी ले भोलि रक्तदान कार्यक्रम गर्ने

कैलालीको भजनी नगरपालिका वडा नम्बर १ मा रहेको जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनी ले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ
उक्त पुस्तकालय लाई विभिन्न संस्था नगरपालिका लगायत ले सहयोग गर्दै आएका छन् भने पुस्तकालय ले समेत उक्त क्षेत्रमा निकै महत्त्वपूर्ण भुमिका खेलिरहेको छ।

“रक्तदान जिवन दान “जनता सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र भजनीले “पुस्तौ पुस्ताका लागि पुस्तकालय” भन्ने आदर्श वाक्यका साथ १६ औं राष्ट्रिय पुस्तकालय दिवस भोलि भ्राद २३ गते शनिबारका दिन रक्तदान कार्यक्रम गरि मनाउने भएको हुदाँ पुस्तकालय प्रेमी, पुस्तकालय कर्मी,पुस्तकालय आजिवन सदस्य,सल्लाहकार सदस्य लगाएत रक्तदान गर्न इच्छुक सम्पूर्ण महानुभावहरुलाई आह्वान गरेको छ । कार्यक्रम बिहान् १२ बजेदेखि भजनी बजारमा रहेको हाट बजार को मैदानमा सन्चालन हुनेछ

रक्तदान दिन इच्छुक महानुभावले , उक्त नम्बरमा समेत अग्रिम जानकारी दिन सक्नुहुनेछ
सम्पर्क नं. -९८४८६३२१२०,९८४८४३३७९२,९८२५६११४२५ ,०९१-५८०२५२

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...