आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौंः एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली नेपाल र पाकिस्तान भिड्दै छन्। नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ।

नेपालले पहिलो पटक विश्वको आईसीसी ओडिआई वरियताको शीर्ष स्थानको टोलीविरुद्ध खेल्दै छ। पाकिस्तानविरुद्धको खेल नेपालका लागि एसिया कप डेब्यु खेल समेत रहने छ। गत बैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो।

नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन्। पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...