भारतको एक रेलमा आगलागी, आठजनाको मृत्यु

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। तीर्थयात्रीले नै ग्यास सिलिण्डर प्रयोग गरी चिया पकाउन खोज्दा रेलमा आगो लागेको आशंका गरिएको छ।

तमिलनाडुको मदुरै रेल्वे स्टेशन नजिक रोकिएको रेलमा आगलागी भएको आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रेलमा दक्षिण भारतका विभिन्न तीर्थस्थल घुम्न निस्केका लखनउका यात्री थिए। बिहान मदुरैमा पुगेका तीर्थयात्री मध्ये केही नजिकै नागरकोइलमा रहेको पद्मानभा स्वामी मन्दिरमा दर्शनका लागि निस्किएका थिए। केही भने रेलमै थिए।

उनीहरुले ग्यास सिलिण्डर प्रयोग गरी रेलभित्रै चिया बनाइरहेको देखेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि प्रहरीले भने रेलमा आगलागी हुनुको कारण सार्वजनिक गरिसकेको छैन।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...