कांग्रेस नेता लोकराज पाण्डे (आगो) र सुरतको कारबाही फिर्ता

नेपाली कांग्रेस कैलालीले कारबाही गरेको भनिएका दुई नेताको कारबाही फुकुवा गरेको छ।

गोदावरी–१ का लोकराज पाण्डे ’आगो’ र चुरेका अगुवा कांग्रेस नेता सुरतबहादुर कार्कीलाई जिल्ला सभापती नारायण दत्त भट्टले कारबाही गरेका थिए। कार्बाही गरेको पत्र भने सम्बन्धित ब्यक्तीलाई नदिएर सामाजिक सन्जालमा सार्बजनिक भएको थियो। त्यसपछि कार्की र पाण्डेले प्रदेश समितीमा निबेदन दिएका थिए।

प्रदेश समितीका कार्यबाहक सभापती लोकराज अबस्थी संगको छलफल पछि क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाको पहलमा कारबाही फिर्ता भएको हो।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...