बिहानी ग्रामीण विधुत सहकारी संस्थालि ले आधुनिक कम्प्युटर सहित काम सुचारु गर्यो

कैलालीको जोशिपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्थाले अहिले आधुनिक कम्प्युटर सहित काम सुचारु गरेको छ

संस्था अध्यक्ष टेक बहादुर बम २०७१ सालमा उक्त संस्था अध्यक्ष चुनिए ।ऊनी अध्यक्ष भएको बेला संस्था धरापमा थियो सुचिकृत गर्न बाकिनै थियो उनलेे करिब ५ लाख रुपैयाँ लगाएर सुचिकृत गराए त्यस्तै कैलाली कंचनपुरमा रहेको बिधुत सहकारी संस्था को छाता संगठन मा समेत १ लाख तिर्नुपर्ने रहेकोे थियो उनले करिब आफू चुनिएको दुई बर्ष भित्र उक्त रकम हरु संस्था बाटै तिरे अहिले संस्था फाइदामा चलिरहेको अध्यक्ष बम ले बताउनु भयो

अध्यक्ष भनुहुन्छ म चुनिएको करिब १० बर्ष भयो यो बीचमा
काम गर्दा विभिन्न किसिमका चुनौती हरु आए म कहिले पनि संस्था को लागि पछि परेको छैन । चुनौतीहरु संग लडेर काम गरिरहेको छु ! म आउँदै गर्दा संस्थामा २१६ जना सियर सदस्य थिए भने अहिले ३०८ जना रहेका छन् अहिले चोकमा रहेका पोलहरुमा समेत बति जडान गरेको छु त्यतिमात्र नभएर उपभोक्ता हरुले बिधुत महसुल अब युनिट हेर्न गएका बेला कर्मचारी त्यतिखेरै तिर्ने ब्यबस्थापन गरेको छु ताकि कतिपयको अपिस आउने समय हुँदैन अब घरबाटै तिर्न सकिन्छ युनिट हेर्न गएको बेला बिल समेत अन्लाईन काटेर त्यही उपलब्ध गराइनेछ उनले भने ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...