बालिका बलात्कार आरोपित तीन जना पक्राउ, ६ जना अझै फरार

डोल्पाः बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष २० का रेसम राणा र जाजरकोट कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए।

गत फागुन महिनामा युवाहरूले वालिकालाई सामूहिक बलात्कार गरेपछि पीडित पक्षले २०८० साउन २६ गते प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...