कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ मा गरे राज्य मन्त्री चौधरी ले अनुगमन

कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ मा भर्खरै निर्माण गरिएको पथरिया नदिको तटबन्ध भासिएर अहिले बाहादुरपुर,जनकपुर ,गोल्चौर,कुष्शनगर,सोनाफाटा जनकपुर लगाएतका गाउँहरु उच्च जोखिममा रहेका छन् अस्ति लगातर आएको बाढीले समेत यस् क्षेत्रका बासिन्दा हरुलाइ निकै सास्ती दिएको छ।

स्थानीय बासिन्दा द्वारा राज्य मन्त्री कैलाश चौधरी लाई जानकारी दिए पछि मन्त्री चौधरी सहितको टोलि आज दिउँसो सोही ठाउँमा गएर स्थलगत अनुगमन गरेका छन्

राज्य मन्त्री कैलाश चौधरीले स्थानीय जनता संग छलफल गरि यसको जतिसक्दो चाडो बैकल्पिक उपाय र रोकथामका लागि आफो लाग्ने बताए

स्थानीय हरुले राज्य मन्त्री चौधरी लाई अर्को यस्तो समस्या सुनाए ।
वडा नम्बर ८ को दैलेखी टोल को भरठाहान टोल को बीचमा ४०० मिटर तटबन्ध निर्माण गर्न छोडिएको र छछरहा देखि बाहादुरपुर को बीचमा समेत १७०० मिटर तटबन्ध निर्माण कार्य गर्न छोडिएको हुँदा पानीको वाहाब बडेपछि आसपासका गाउँहरुमा जोखिम हुन थालेको छ यसलाई समेत चाडै निर्माण कार्य अधि बढाइ दिनु होला !

जनताको समस्या लाई आफुले पहिलो एजेन्डा बनाएको छु
यसको निर्माण कार्य जतिसक्दो चाडो गर्ने भनी स्थानियहरु लाई राज्य मन्त्री चौधरी ले बताए ।साथै स्थानीयले आफ्नो समस्या सुनेबितिकै स्थलगत अनुगमनमा आइदिनु भएकोमा धन्यवाद का साथै पहिले मन्त्री हुँदा गाउँमा समेत आउने गरेका थिएनन् अहिले तपाई प्रत्यक्ष जनता सँगसँगै देखिनु हुन्छ ।यो अन्य नेताहरू भन्दा तपाईमा यौटा राम्रो गुण रहेको छ यसलाई सदुपयोग गरिएको देखिन पाइयोस् समेत भनेका छन्

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...