भनजी नगरपालिका वडा नम्बर २ मा सडक सरसफाइ

कैलालीको भजनी नगरपालिका ले वडा नम्बर २ ले आज बिहान् वडामा रहेको सडकको छेउछाउ सरसफाइ अभियानमा थालेको छ सडक वरपर हुने सम्भाबित दुर्घटनामा न्यूनीकरणका लागि २ नम्बर वडा कार्यलयले सो अभियान सुरु गरेको हो

विशेष गरि बर्खा को समयमा विभिन्न खाल्का प्रकोप न्यूनीकरण सवारी दुर्घटना न्यूनीकरणको लागि अभियान थालेको वडा अध्यक्ष दुर्गा पुन मगरले बताए

समाजसेवी अर्जुन सोनि सहित स्थानीय हरुको सहभागिता मा उक्त कार्य गरिएको हो पछिल्लो समयमा जनता हरु स्रमदान भनेपछि निकै खुसिका साथ आउने गरेका छन् वडा अध्यक्ष पुन ले बताए

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...