धनगढीबाट गाई करणीको आरोपमा युवक पक्राउ

कैलालीको धनगढीबाट गाई करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडी गाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्

मदिरा सेवन गरेर गाईलाई करणी गरेको भन्दै स्थानीयले उनलाई प्रहरीमा बुझाएका छन्। उनी विरुद्ध गाईलाई करणी गरेको भन्दै उजुरी परेको कैलाली प्रहरीले बताएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...