टीकापुरमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...