विद्यार्थीलाई घरभाडा र बसभाडा सहुलियत गर्न अनेरास्ववियुको माग

धनगढी : सुदुरपश्चिम प्रदेशको अस्थाइ राजधानीमा रहेको एकमात्र उपामाहानगर पालिका भित्र विभिन्न जिल्लाबाट आएर अध्ययन गरिरहेका विद्यार्थीहरूको सहजताका लागि कोठा भाडा र सवारी भाडामा एकरूपता ल्याउनुपर्ने माग सहित धनगढी उपमहानगर पालिका मेयर गोपाल हमाल लाई ज्ञापन पत्र बुझाएको छ । बस् तथा घरवाँला हरुले मनोमानी भाडा, पानी वाइफाइ मा नाममा भाडा असुल्ने गरेको गुनासो धेरै आएपछि। निश्चित कानुन निर्माण गरी एकरूपता ल्याउन नियम बनाई कार्यान्वय गर्न अनुरोध गर्दै अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस र सुदूरपश्चिमाञ्चल क्याम्पस कमिटीले संयुक्त ज्ञापनपत्र बुझाइएको कैलाली बहुमुखी क्याम्पस कमिटी अध्यक्ष यमराज जोशीले बताउनु भयो ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...