रहेनन् कानुन मन्त्री सिंह

बझाङ दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५:३३ मिनेटमा निधन भएको छ स्रोतले बताएको छ । मन्त्री सङ्गै रहेकी उनकी धर्मपत्नी र भाउजु को अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो भने पी एस ओ र ड्राइभरको अवस्था सार्वजनिक भएको छैन ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...