धनगढी । कैलालीको धगढीस्थित एस टि एस सिनेमा घराले पनि पछिल्लो समय निकै विवादित भारतीय चलचित्र आदि पुरुषको सो बन्द गर्ने भएको छ। देशको राष्ट्रियता माथि आच आउने खालका अभिव्यक्तिहरू समावेश गरिएको त्यसमाथि फिल्मका निर्माताले देशमाथि मिडियामा तल्लो स्तरको अभिव्यक्ति दिएको भन्दै उक्त फिल्म हलमा नचलाउने भनी फेसबुक मार्फत सार्वजनिक गरेको हो ।
