बालेन भन्छन् सबै भन्दा ज्ञानी त होइन तर नागरिक हुन जानेको छु’

काठमाण्डौ । यतिबेला चर्चामा छन् काठमाण्डौका मेयर बालेन । निर्वाचनमा होमिएसँगै उनको चर्चा सुरु भएको हो । पछिल्ला समय बालेनलेगरिरहेका एकपछि एरको काम ले उनको चर्चालाई थप उचाइमा पूगाएको छ। राष्ट्र र राष्ट्रियताको पक्षमा जसरी वकालत गरिरहेका छन्, त्यसले पनि उनको चर्चालाई थप प्रसय दिएको छ । त्यसैमाथि आइतबार बालेनले महानगरभित्र ‘आदिपुरुष’सहित अन्य सबै खालका हिन्दी फिल्ममा प्रतिबन्ध लगाएपछि उनी थप चर्चामा छन् ।‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन बालेनले लिएको अडानले देशभरि उनको तारिफ भइरहेको छ । त्यस्तै बालेनले अर्को स्टाटस मार्फत आफूले देशको नागरिक भएको जिम्मेवारी पूरा गरेको बताएका छन् । उनी भन्छन् म सबैभन्दा ज्ञानी त होइन तर नागरिक हुन जानेको छु ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...