भजनी नगरपालिकामा मेयर कप खेलकुद सुरु

कैलालीको भजनी नगरपालिकामा मेयर कप खेलकुद सुरु भएको छ । नगरपालिका स्तरिय खेलकुद भजनी क्लब का अध्यक्ष दिनेश कुमाल को सभाअध्यक्ष मा भएको कार्यक्रम का प्रमुख अतिथि , भजनी नगरपालिका मेयर केवल चौधरी रहेका थिए बिशिस्ट अतिथि उप प्रमुख राजु तिरुवा, वडा नम्बर ३ अध्यक्ष एवम् नगरपालिका प्रबक्ता बिक्रम चौधरी ,विभिन्न पाटी प्रतिनिधि ,भजनी ईलाका प्रहरी प्रमुख लगायत को उपस्थितिमा खेलकुद समुद्घाटन भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको खेलकुदको पहिलो खेल वडा नम्बर १ अन्तर्गत र वडा नम्बर ३ अन्तर्गत का क्लव हरु विच फुटवल खेल भएको थियो । जसमा वडा नम्बर ३को युवा क्लव ले विजय हासिल गरेको छ ।

मेयर केवल चौधरीले बोल्दै यस्तो भने :यो बर्ष बिबिध कारण ले खेल ढिलो भयपनी अर्को पाली भने छिटो गर्ने परियास गर्ने छौ र मेयर कप खेलकुद शौहार्दपूर्ण वातावरणमा अनुशासित भई खेल खेलिदिन सम्पूर्ण खेलाडीहरुलाई नगरपालिका मेयर केवल चौधरीले आग्रह गर्नु भएको छ।

हिजो शनिबार २७गते चलेको खेल बिहीबार ३२ गते सम्म खेल खेलाइने क्लब का अध्यक्ष ले बताए

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...