आज साँझ गेटामा आधा घन्टा चक्काजाम गरिने

कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका निम्ति सरकारलाई दबाब दिन आज साँझ आधा घन्टा चक्काजाम गरिने भएको छ।

गेटा संघर्ष समितिले गेटामा निर्माणाधीन संरचनाको मुख्य प्रवेशद्वार अगाडि आधा घन्टा चक्काजाम गर्ने भएको हो। चक्काजाम र आन्दोलन गर्नु रहर नभएर बाध्यता भएको बताउँदै आन्दोलनमा एक्यवद्धता जनाउँन गोदावरी नगरपालिका वडा नम्बर ५ को संघर्ष समितिले आग्रह गरेको छ।

आज अर्थात मङ्गलवार साँझ ५ बजेदेखि ५ः३० सम्म चक्काजाम गरिने संघर्ष समितिका सचिव लोकेन्द्र धामीले बताए।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...