काठमाडौ बाट धनगढी आउदै गरेको विमानको एक्कासी ढोका खुलेपछि

धनगढी आउदै गरेको विमानको ढोका एक्कासी खुलेको छ। आज बिहान काठमाडौंबाट धनगढी आउदै गरेको श्री एयरलाईन्सको विमानको एक्कासी ढोका खुलेको हो।

ढोका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौैं फर्किएको जनाइएको छ। विमानमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ। विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। विमान त्रिभुवन विमानस्थललमा अवतरण भएको उनले बताए

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...