आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

बिद्यार्थी हरुलाइ बढाईसँगै मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्य सहित नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा विकास विभाग अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कल गठन तथा पुर्नगठन र रेडक्रस अभिमुखिकरण कार्यक्रम अन्तर्गत नेरेसो कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका अन्तर्गत पर्ने आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ विद्यालयका शिक्षक सहित कक्षा ६,७,८,९,१०,मा पढ्ने विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रम मा रेडक्रस को ईतिहास,नीति यसको महत्त्व, तथा गठन बिधिको बारेमा बिधालय का प्रीन्सिपल बिकास थापा ले सहभागी बिद्यार्थी लाई जानकारी गराएका थिए
साथै कक्षा ८ मा अध्यनरत स्मारिका चौधरी
को अध्यक्षता मा ११ सदस्यीय सहित युवा रेडक्रस गठन गरिएको छ आदर्श सामुदायिक बिध्या मन्दिर का शिक्षेक शुनिल भन्डारी रे जानकारी दिएका थिय ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...