निबर्तमान वडा अध्यक्ष एवम् माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्तिमगर गरिबी को सुचिमा

डोटि को बोक्टान फुड्सिल गाउँपालिका वडा नम्बर १ का निबर्तमान वडा अध्यक्ष एवम् ,नेकपा माओवादि, केन्द्रका केन्द्रिय सदस्य समेत रहेका डम्बर बहादुर घर्ती मगर को नाममा नेपाल सरकार भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय द्वारा अति गरिब परिवार मा समाबेश गरिएको छ
उनको नामको परिचयपत्र वडामा पुगेको छ उनि भर्खरै प्रतिनिधि सभा का लागि नेकपा माओवादी केन्द्रका तर्फबाट सामानुपातिक उमेदवार समेत रहेका थिए

निबर्तमान वडा अध्यक्ष: परिचयपत्र म लिदैन गाउँपालिका कर्मचारीले मलाई नसोधी मेरो नाम राखी दिएको हो मलाई फसाउन खोजिएको छ

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...