निबर्तमान वडा अध्यक्ष एवम् माओवादि केन्द्रका केन्द्रिय सदस्य धर्तिमगर गरिबी को सुचिमा

डोटि को बोक्टान फुड्सिल गाउँपालिका वडा नम्बर १ का निबर्तमान वडा अध्यक्ष एवम् ,नेकपा माओवादि, केन्द्रका केन्द्रिय सदस्य समेत रहेका डम्बर बहादुर घर्ती मगर को नाममा नेपाल सरकार भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय द्वारा अति गरिब परिवार मा समाबेश गरिएको छ
उनको नामको परिचयपत्र वडामा पुगेको छ उनि भर्खरै प्रतिनिधि सभा का लागि नेकपा माओवादी केन्द्रका तर्फबाट सामानुपातिक उमेदवार समेत रहेका थिए

निबर्तमान वडा अध्यक्ष: परिचयपत्र म लिदैन गाउँपालिका कर्मचारीले मलाई नसोधी मेरो नाम राखी दिएको हो मलाई फसाउन खोजिएको छ

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...