भारतीय रिजर्व बैंकले २ हजारको नोट नचलाउने घोषणा

भारतमा दुई हजारको नोट नचल्ने भएको छ।२००० को नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा

भारतीय रिजर्व बैंकले दुई हजारको नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजार सम्म सटही गर्न सक्नेछन्।

भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न आग्रहसमेत गरेको छ। भारत सरकारले यसअघि ५०० र १००० नोटमा प्रतिबन्ध लगाएको थियो। सोहीबेला देखि दुई हजारको को नोट प्रचलणमा ल्याइएको थियो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...