वालमैत्री बसाई ब्यवस्थापन गर्न पुरक पाठ्यपुस्तक बसाई सामाग्री बितरण

कैलालीको भजनी नगरपालिका मा वल्ड भीजनकाे लगानी YARDसँस्था सहकार्यमा नगर पालीका भित्र पर्ने कार्यक्षेत्र १/३/५ अन्तरगतका विद्यालयमा YARD सँस्था द्वारा ६३ मिटर कार्पेट ६० मि पिफम २४ पिस फम र ६००० पुरक पाठ्यक्रम ( कथा कितावहरु) उक्त सस्थाका कार्यक्रम मेनेजर महेन्द्र बहादुर साही बाेर्ड सदस्य सुस्मिता सेन फील्ड अफीसर पिताम्बर पाैडेल

स्थानीय निकायका जनप्रतिनिधि विद्यालयका प्र अ विद्यालय व्यवस्थापन अध्यक्ष हरुकाे उपस्थितिमा उक्त सामाग्री वितरण गरीयकाे थियो

उपस्थिति ७ नम्बर वडा अध्यक्ष अमर कठरिया ले आफ्ना भनाई राख्दै यसो भने का हुन् यश सँस्थाले आगामी दीन हरुमापनी अझेैप्रभाकारी भुमीका खेल्नु पर्ने वताउदै उक्त सँस्थाले गरेकाे सहयाेगले विधार्थी बालमैत्री वसाई व्यबस्थापन बाताबरण र बिद्यार्थी सिकाईमा धेरै उपलब्धि हुने बताउदै उक्त संस्थालाई धन्यवाद दियका छन्
सँस्थाका तर्फ बोल्दै कार्यक्रम मेनेजर महेन्द्र बहादुर साही ले आगामी दिन हरुमा विद्यालय बिद्यार्थी मेेैत्री वातावरण सिर्जना गर्न आफनाे सँस्था बाट गर्नु पर्ने सहयाेग खेल्नु पर्ने भुमीका निर्वाह गर्न तयार रहेकाे बताउदै यस सँस्थाले वितरण गरेका सामाग्रीकाे सही सदुपयाेग गरीनु पर्ने बताए उक्त सामाग्री बाट विद्यालय बिद्यार्थी बाल मैत्री वातावरण र सीकाईमा पनि प्रभाकारी उपलब्धि हुने विस्वास व्यक्त गरेको छु ।

उक्त कार्यक्रम सँस्थाका फिल्ड अफीसर पिताम्बर पाैडेले सन्चालन गरेका थिए

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...