बेलौरीका ५ नम्बर वडा ले चलाएयो अवैध संरचनामाथि डोजर

कञ्चनपुरको बेलौरी नगरपालिका भित्रका अवैध संरचनामाथि पनि डोजर चलेको छ। बेलौरी नगरपालिका–५ ले सडकमा निर्माण गरिएका भौतिक संरचनामाथि जेसिबी (डोजर) चलाएको हो।

सोमवार वडा नम्बर ५ को कार्यालयले रिङरोड अन्तर्गत रामनगर चोकदेखि जडिबुटी चोकसम्मको डेढ किलोमिटर सडकमा बनेका अवैध भौतिक संरचना माथि डोजर चलाएको हो। वडा कार्यालयले भौतिक संरचना हटाउन ०७९ फागुनमा अन्तिम सुचना जारी गरेको थियो।

वडा अध्यक्ष लालबहादुर चौधरीका अनुसार ११ वटा घर वडावासीले आफै हटाएका थिए, नहटाएका दुई घर र एक मन्दिरमा वडा कार्यालयले डोजर चलाएको हो।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...