
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युबा क्लब द्वारा आयोजना भएको नि:शुल्क दन्त सिबिर सेवा आज एक कार्यक्रम का बीच सम्पन्न भएको छ वडा नम्बर ४ को आर्थिक सहयोगमा भएको कार्यक्रम मा करिब २६५ जना ले निशुल्क सेवा लियका छन् भने ११३ जना ले नि:शुल्क दात निकाले का छन् मालिका डेन्टल सेवा प्रा लि बर्दगोरिया कैलाली को विशेष सहयोग रहेकोे थियो डा.बिसाल ढकाल र C.D.S डेन्टल हाईजिनिस्ट केशव बहादुर शाही को सहयोग रहेको थियो llक्लब का अध्यक्ष महेश रावल ले जानकारी दिए