
उपत्यकामा धेरै जाम हुने कोटेश्वर, थापाथली, रत्नपार्क, माइतीघर, सुन्धारा, चाबहिल, कलंकी, त्रिपुरेश्वर, नयाँ बसपार्क, ललितपुरको एकान्तकुना, लगनखेल, सातदोबाटो तथा भक्तपुरको जगातीलगायतका सडक क्षेत्रको अध्ययन गरेर तयार गरिएको प्रतिवेदन खरिद गरेर रणनीति बनाउँदै काठमाडौं महानगर
हुने गरेको छ । जामको समयमा हुने इन्धन खपत, सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मत लागत, ट्राफिक व्यवस्थापन खर्च, वायु तथा ध्वनि प्रदूषण, सवारीसाधनको इन्जिनमा पर्ने भार, चालक र यात्रुको स्वास्थ्यमा पर्ने समस्या,