
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् ।
पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू बसेको देशबाट नेपालीलाई मदाधिकार प्रयोग गर्ने व्यवस्था गर्ने बताएका हुन् ।आफू बसेको कै देशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।