प्रधानमन्त्री :विदेशमा रहेका नेपालीले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ

+

ENGLISHEDITION

+

Search

  • विदेशमा रहेका नेपालीले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री
  • वरिष्ठ गायक इन्द्रजित मिजारले ल्याए ‘घाम छायाँ’
  • मिथिलामा आज जुडशीतल पर्व मनाइँदै
  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • नयाँ वर्षसँंगै रारामा पर्यटकको घुइँंचो
  • मन्त्री मोदी न्युयोर्क प्रस्थान
  • १ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड, संरक्षण गर्नुपर्ने स्थानीयको माग 
  • राप्रपाको युवा संगठनद्वारा नयाँ वर्षमा रक्तदानको आयोजना, अध्यक्ष लिङ्देनले गरे ८४ पटक रक्तदान
  • विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब

  •  अखिल अध्यक्षमा पराजित भएपछि लामिछानेले भने ‘तिम्रो निचतालाई धिक्कार’
  •  प्रहरीको सुचनाः ९ जनालाई ७ दिन भित्र हाजिर हुन निर्देशन
  •  मिथुन ( नसोचेको ठाँउबाट धन लाभ हुने),, अन्य राशीको कस्तो छ फाल्गुन ८ गते सोमबारको राशीफल??
  •  श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ
  •  मेष(पारीवारीक झोरझमेला ले सताउने),, अन्य राशिको कस्तो छ माघ २१ गरेको राशीफल??
  •  मेष(अरूको भर पर्दा धोका हुने) ,,अन्य राशीको कस्तो छ माघ १९ गतेको राशिफल??
  •  वृष( अध्यन अध्यापनमा समय उत्तम रहने),, अन्य राशीको कस्तो छ माघ २५ गते बुधबारको राशीफल??
  •  कर्कट (नयाँ काम सुरु गर्ने समय छ),, अन्य राशीको कस्तो छ फाल्गुन ०९ गते मंगलबारको राशीफल??
  •  हेर्नुहोस् फाल्गुण ०१ गते सोमबारको राशीफल

ताजा अपडेटट्रेन्डिङसर्चमेन्यु

विदेशमा रहेका नेपालीले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री

0

3Shares

facebook sharing button
twitter sharing button
sms sharing button
messenger sharing button
sharethis sharing button

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू बसेको देशबाट नेपालीलाई मदाधिकार प्रयोग गर्ने व्यवस्था गर्ने बताएका हुन् ।

प्रवासमा रहेका लाखौं नेपाली मदाधिकारबाट बन्चित रहेकाले अब उनीहरुले आफू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...