कृषक लाई व्यबसायिक तथा उत्पादन बढाउन कृषि सामग्री वितरण

कैलालीको भजनी नगरपालिका वडा न ६ मा कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कैलालीको ५० प्रतिशत अनुदानमा कृषि क्षेत्रका कृषकलाई कृषि सामग्री वितरण गरिएको हो । पावर टिलर 7 थान, स्प्रे टंकी १५ लिटर ५ थान, रिपर १ थान,रहेको कृषि सामग्री कृषि ज्ञान केन्द्र कैलाली ले १० लाख बराबरको रकमबाट कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको हो ।

कृषि क्षेत्रका कृषकलाई कृषि ज्ञान केन्द्र ले प्रत्येक वर्ष अनुदानको कार्यक्रम ल्याईरहेको कृषि ज्ञान केन्द्रका अधिकृत भुमी राज उपाध्यले बताउनु भयो । प्रत्येक वर्ष विउ विजन लगायत कृषि सामग्री अनुदानका लागि बजेट विनियोजित तथा वितरण समेत गर्दै आइरहेको बताउनु भयो । आधुनिक युगमा कृषिलाई आधुनकिकरण ,व्यवसायीक तथा उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो । ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको हो। वितरण कार्यक्रममा दोना महिला विकास समुह कि अध्यक्ष सोनिया देवि चौधरी को सभा अध्यक्षता मा भएको कार्यक्रम का प्रमुख अतिथि भजनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम सागर दास रहनु भएको थियोे l वडा सदस्य टिकाराम चौधरी ,वडा सदस्य शान्ति चौधरी ,पुर्व वडा नम्बर ६ का सदस्य थम्मन सिंह चौधरी, कृषि ज्ञान केन्द्रका अधिकृत भुमी राज उपाध्याय ,महादेवली गाउँ समाज बडघर सत्यनारायण चौधरी ,समाज सेवि बुद्धि जिवि लगायतको उपस्थितिमा कृषि सामग्री वितरण गरिएको हो।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...