केही दिन पछि हुने उप निर्वाचन लाई लक्षित गरि कैलालि को धनगढी होटेल आस्था मा इन्सेक द्वारा संचालित कार्यक्रममा कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा क प्रदेश सभा सदस्य कैलास कुमार चौधरीले आर्थिक , सामाजिक तथा साँस्कृतिक अधिकारको सवालमा प्रदेश सरकारको दायित्व र भुमिका विषय कार्यशाला गोष्ठीमा आफ्ना भनाइ राख्दै भने बिगत मा सुदुर पश्चिम प्रदेश सरकारले निर्वाचित संघीय सांसद रेशम लाल चौधरी को बिसयमा कुनै बहस न कुनै किसिमको सुनुवाइ गरेको थियो

न उहाँ निर्वाचित क्षेत्रको कुनै चिन्ता लिएको थियो उहाँ को रिहाई को बिसयमा समेत चुइक आवाज उठाएको थिएन नत उहाँ को निर्वाचन छेत्र मा पुन निर्वाचन को माग गरेको गरेको थियो मननिय रेशम लाल चौधरी लाई र उहाँ लाई बिश्वास गरि भोट् हाली बिजय गराउने जनताको मानव अधिकार समेत हनन गरिएको थियोे भन्दै आपत्ति जनाउनु भएको छ ।
