
बिहिबार मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैप्रति आभार व्यक्त गर्नुभएको छ । आफूलाई मतदान गर्ने मतदाता, सहयोग गर्ने सहयोगी तथा शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुभएको हो ।
बिहीबार राति उहाँले एक विज्ञप्ति जारी गर्दै आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्नुभएको हो ।
उहाँले आफ्ना सबै शुभेच्छुक तथा सहयोगी मनप्रति धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।
हेर्नुहोस् नव निर्वाचित राष्ट्रपतिद्वारा जारी विज्ञप्ति :
