त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गर्यो


काठमाडौं, ४ फागुन । त्रिभुवन विश्वविद्यालयले आउँदो चैत्र ५ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचनको लागि त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले संघ तथा संगठन दर्ताको लागि यही फागुन १९ गते दिउँसो ३ बजेसम्मको समय तोकेको छ , तथा मतदाता सूचि प्रकाशनको लागि यही फागुन २१ गते विहान १० बजेसम्मको समय तोकिएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...