संचारकर्मी लुईटेल ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन’ अवार्डबाट सम्मानित

काठमाडौं । संचारकर्मी राजेन्द्र लुईटेल ‘मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’बाट भारतमा

सम्मानित भएका छन् । उनलाई भारतमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
यो अवार्ड भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्डका रुपमा लिइन्छ । डेढ दशक भन्दा लामो समयदेखि विभिन्न संचार माध्यममा रहेर काम गर्दै आएका राजन्द्र विभिन्न अवार्डबाट सम्मानित हुँदै आएका छन् ।

५ फ्रेबुरीको दिन भारतको मुम्बईस्थित ताज होटलमा आयोजित भव्य समारोहकाबीच आफुलाई उक्त सम्मान प्रदान गरिएको राजन्द्रले बताए । मुम्बई पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजन अभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका हुन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...