धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग राहत संकलन गरेका छन्। वडा लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरू जो बाढीपहिरो पीडितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न इच्छुक छन् तर मोबाइल बैंकिङ सुबिधा नभएका कारण योगदान गर्न नसकिरहेका व्यक्तिलाई लक्षित गरी नगद संकलन अभियान सञ्चालन गरिएको थियो। उक्त अभियान बाट कुल रु.१,०६,६५० संकलन गरिएको छन्। जसमा ६२९ व्यक्तिबाट १,००,४२०, न्यु कालिका आ.वि. धनगढी-१७ धुर्जन्नाका विद्यार्थीले आफ्नो खाजा कटाएर दिएको रु.५,२२५ र शिव ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड धनगढी-१७ पथरी बाट रु.१,००५)संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त अभियानमा वडा नं १७ का युवा लोकराज जोशी लगाएतका युवाले गरेका थिए ।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...