पाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा २७ बैठकमा अनुपस्थित भएपछि पदमुक्त भएका छन्।सभामुख भीमबहादुर भण्डारीले संविधानको धारा १८० को(घ) अनुसार मंगलबार देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार देउवा ११ महिनादेखि अमेरिकामा छन्।
देशभर आधी सहित भारी वर्षा हुने ।
बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि आगामी बिहीबारदेखि भारी वर्षा...
