सुस्तामा तनाव, भारतीय सेना गाउँमा पस्यो

सुस्तामा भारतीय सेना गाउँमा पस्दा तनाव सिर्जना भएको छ। गाउँमा अचानक भारतीय सेना पस्दा स्थानीय नागरिकहरू आक्रोसित भएर भारतीय सेना विरुद्ध प्रदर्शन र ढुंगामुडा गर्दा अवस्था तनावग्रस्त भएको छ। केहीदिन अगाडि प्रधानमन्त्री बालेन ले सांसदबाट नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका कारण भारतीय सेनाको मनोवल बढेको विपक्षी दलहरूको आरोप रहेको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...