नहरमा बेपत्ता बालिकाको शव भेटियो

कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ।

लम्कीचुहा नगरपालिका–३ को बल्चौर सोमवार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता ९ वर्षीय खुसी वादीको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ। वादीको शव विद्युत् इन्टेकमा अड्किएको अवस्थामा भेटिएको छ। उनको शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...