वनदेवी सामुदायिक वन द्वारा कम्प्युटर तालिम

कैलालीको भजनी नगरपालिका वडा नम्बर २ कटानपुर मा रहेकोे वनदेवी सामुदायिक बनले आफ्ना उपभोक्ताहरु लाइ ३ महिने सिपमुलक कम्प्युटर तालिम हिजो शुक्रबार देखि सुरु गरेको छ ।

वडा नम्बर २ मा रहेको सामुदायिक वनले वडा नम्बर ८ र ६ गरि २९ वटा टोललाई समेटिएको छ । सामुदायिक वनले आफ्नै ट्याक्टर समेत किनेको छ र अब लगत्तै महिलालाई आत्मनिर्भर बनाउन सिपमुलक सिलाइकटाइ तालिम समेत दिने र तत्काल उपभोक्ताहरुले कम्प्युटर तालिमको माग गरेपछि २५ जनालाई जोशीपुर गाउँपालिका वडा नम्बर १ जोशीपुर बजारमा रहेको ब्राइट फ्युचर कम्प्युटर ईन्स्टिच्यु को सहजीकरण मा कम्प्युटर तालीम सुरु गरिएको छ सामुदायिक वनका अध्यक्ष बाबुराम चौधरीले बताए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...