जन्ती बोकेको ट्याक्टर दुर्घटना जोशीपुरमा ६ जना घाइते

कैलालीको जोशीपुर गाउँपालिका मा हिजो राति करिब १० बजे जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ।

जोशीपुर गाउँपालिका–५ वनकट्टामा सुदूरपश्चिम प्रदेश ०१०२००१ त १५१८ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको ईलाका प्रहरी कार्यलय जोशीपुरले जानकारी गराएको छ । घाईतेहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर र चालक बर्दगोरिया–२ बस्ने ३९ वर्षीय दिपक बमलाई जोशीपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...