जोशीपुरमा ट्याक्टरले च्यापिएर एक महिलाको मृत्यु

कैलालीको जोशिपुरमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका वडा न.५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको ईलाका प्रहरी जोशीपुरले जनाएको छ।

ट्याक्टबाट खसेर वडा  नम्बर ५  सिम्राना बस्ने ५८ वर्षीया रामपति थारुको मृत्यु भएको हो। बिहीवार साँझ करिब ७ बजेतिर उनी ट्याक्टरबाट खसेर त्रलिको टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको ईप्रका जोशीपुरका इन्चार्ज कार्कीले जानकारी दिए। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...