जोशीपुर वडा नम्बर ६ द्वारा इलोक्ट्रोनिक चुलो वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ द्वारा वडा भित्र रहेका दलित समुदायलाई सहजताका लागि निसुल्क इलोक्ट्रोनिक चुलो वितरण गरिएको छ ।

वडा भित्र दलित समुदायको २६ वटा घरधुरी रहेको छ जस् मध्य गत आर्थिक बर्षमा १३ वटा घरधुरी लाई वितरण गरिसकेको र पुन्ह बाकी रहेका १३ वटा घरधुरी लाई यस् आर्थिक बर्ष मा वितरण गरिएको वडा अध्यक्ष भोजराज डंगौराले बताए ।
एकै आर्थिक बर्षमा सबैलाई दिन नसकिएको ले आधा आधा गरि दुई आर्थिक बर्ष लगाएर सबै घरधुरी लाई वितरण गरिएको वडा सदस्य खड्क प्रसाद चौधरीले बताए  ।
कार्यक्रममा वडा सदस्यहरु को समेत उपस्तिथि रहेकोे थियो भने कार्यक्रम संचालन वडा सचीव सुरेश चौधरीले गर्नुभएको थियो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...