बर्दगोरिया ४ नम्बर वडा द्वारा महिलालाई सिलाइ कटाइ तालिम

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ द्वारा महिलालाई ६ महिने निसुल्क सिलाइ कटाइ तामिल सञ्चालन गरिएको छ । आज पुष १६ गते मंगलबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

तालिम ६ महिनासम्म सञ्चालन गरिने र वडाका २२ जना महिलाहरु तालिममा सहभागी रहेको उक्त वडाका अध्यक्ष जगत बहादुर शाहीले बताए।

उनका अनुसार तालिममा दलित, सीमान्तकृत, विपन्न तथा एकल महिला र यसअघि तालिम नलिएकाहरुलाई समेटिएको छ।

वडामा भएका बेरोजगार युवा युवाहरूलाई विभिन्न सीप मुलुक तालीम दिएर स्वरोजगार बनाउने अध्यक्ष शाहिको लक्ष्य रहेको छ । लगत्तै कार ड्राइभिङ पनि सुरु हुने बताए

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...