अध्यक्षमा दाेस्राे अधिवेशन बाट दाेस्राे कार्यकालकाे लागि सर्वसम्मत

कैलालीको जोशीपुर गाउँपालिका स्तरीय नेकपा माओवादी केन्द्रको हिजो दोस्रो अधिवेशन सप्पन्न भएको छ ।

गाउँपालिका संयोजक एक कार्यकाल चलाइसकेका नेकपा माओवादी का नेता दीर्घ बिनाडी पुन्ह दोस्रो कार्यकाल का लागि हिजो भएको अधिवेशन बाट दोहरिएका छन् । जोशीपुर गाउँपालिका मा आफ्नो कार्यकालमा नेकपा माओवादी को कमिटी र कार्यकर्ता निकै सकृय रूपमा बिनाडी ले बडाएको समेत शीर्ष नेताहरू को भनाइ छ ।
अझै आगामी दिनमा जोशीपुर लाई सुसम्पन्न जोशीपुरलाइ हाम्रो जोशीपुर विकसित जोशीपुर समृद्धि जोशीपुर जोशीपुरका युवा युवाहरूलाई स्वरोजगार नितिहरु ल्याउने स्थानीय तहलाई दबाब दिने आगामी दिनमा हाम्रा युवा हरुलाइ बिदेश पलायन कसरी रोक्ने त्यतातिर समेत लाग्ने बिनाडी ले बताए ।

कार्यक्रममा पाटिका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नेप बहादुर थारु ,केन्द्रिय सदस्य तिलक परियार लगायत प्रदेश समिति जिल्ला समिति का पदाधिकारी को कार्यक्रममा उपस्तिथि रहेकोे थियो ।
हिजो नयाँ कार्यसमिति दीर्घ बिनाडी को अध्यक्षतामा ३९ जनाको नयाँ कार्यसमिति सर्वसम्मत भएको हो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...