रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने  निर्णय गरेको छ।

आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ।

सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको हो। चितवन २ पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो। सोही आसपासमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...