वडा कार्यालय द्वारा सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थी लाई पोशाक वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ ले आफ्नो वडा भित्र रहेका सामुदायिक बिधालयमा अध्यनरत वालविकास (ECD) देखि कक्षा ३ सम्मका २२४ जना बिद्यार्थी लाई पोशाक वितरण गरेको छ

मंगलबार फागुन २९ गते श्री बि पी स्मृती आधारभूत बिधालय घैला ,,श्री रघुनाथ आदर्श प्राविधिक नमूना मा वि बौनियाँ,, श्री जनता आधारभूत बिधालय लोहागड गरि वडा भित्र रहेका ३ सामुदायिक बिधालयमा वितरण गरेको छ !
वडा अध्यक्ष बम बहादुर शाह सहित वडा समिती गएर बिद्यार्थी सहित अभिभावक लाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बम बहादुर शाह ले आगामी नयाँ आर्थिक बर्षमा बजेटको अवस्था हेरेर सकियो भने वालविकास (ECD) देखि कक्षा ५ सम्मका बिद्यार्थीहरु लाई वितरण गर्ने लक्ष्य लिएका छौँ उनले बताए ।।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...