ईन्डाे नेपाल सुजन म्युजिक अवार्ड नव गायिका शिला गुरुङलाई

बिनोद बिष्ट

सर्बउत्कृष्ट नव गायिका बाट शिला गुरुङलाई ईण्डो नेपाल सुजन म्युजिक अवार्ड२०८०` प्रदान गरिएको छ ।सुजन म्युजिक प्रालिको आयोजनामा ईन्डो नेपालको अवार्ड २०८० मा तिम्रो मान्छे कस्तो होलानी (पारिजातको फुल) गीतबाट सर्बउत्कृष्ट नव गायिका जुरि अवार्ड पाउन सफल भएकि हुन।गायिका गुरुङको जन्म घर धादिङ जिल्ला निलकन्ठ नगरपालिका १ पात्लेमा र कर्म घर स्याङ्जा जिल्ला बिरुवा गाउपालिका १सपौदे भएता पनि उनको साङ्गितिक करियर बुटवलमा बस्दै गीत संगीतमा निरन्तर लागिरहेको बताउछिन ।गुरुङ्गले बुटवलमा रहेको खस्सौली रोदि क्लबमा काम गर्दै आफ्नो गीत संगीतलाई अगाडि बढाएकी छन।धेरै समय अघिदेखि यो क्षेत्रमा सघष गर्दै आएको बताउछिन गुरुङले थुप्रै लोक गीतमा आवाज दिएकी छन बैमानिको मायाले पारिजातको फुल लाहुरे जाने बेलैमा सानी लगाएतका गीत गाएकी छिन ई गीत दर्शक श्रोताले मन पराएको बताउछिन । कार्यक्रम भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो।कार्यक्रममा वरिष्ठ गायक सर्जक संगीतकारको उपस्तिथि रएको थियो ।सोहि कार्यक्रम पुन काठमाडौको अनामनगरमा दिल्ली जान पाउनु भएका कलाकारहरुलाई चियापान कार्यक्रम गरि २ दर्जन कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...