खुशी जीवन संस्थाद्वारा विद्यार्थीलाई न्यानाे लुगा वितरण

रिता खनाल कपिलवस्तु ।

बुटवलकाे खुशी जीवन नेपाल संस्थाले अाज देवदहमा लुगा वितरण गरेकाे छ । समाज परिवर्तन गर्ने उदेश्य र अात्मसाथ गर्दै हिडेकाे उक्त संस्थाले सामाजिक सचेतना मुलुक कार्यक्रम गर्दै देवदह नगरपालिका स्थित वडा न, ६ केवलीमा रहेको श्री सरस्वती अाधारभुत विद्यालयमा अध्यन गर्ने गरिब, दुखी तथा निम्न वर्गका विद्यार्थीहरुलाई न्यानाे लुगा वितरण गरिएको हाे।उक्त संस्थाका अध्यक्ष महेन्द्र विस्वकर्मा , सल्लाहकार, ज्ञानबहादुर गहतराज , सदस्यहरु, सुरेन्द्र चौधरी, अारती केसी, मन्जु सुनार , अाशिक विस्वकर्मा, विद्यालयकी पुर्व स प्रध्यापक अनिता बुढाथोकी , र देवदह वडा नम्बर ४ का सदस्य मान बहादुर थारु , उक्त विद्यालयका प्रध्यापककाे उपस्थितिमा ७० जना विद्यार्थीहरुलाई लुगा वितरण गरिएको संस्थाका अध्यक्ष महेन्द्र विस्वकर्माले बताउनुभयो ।
लुगा पाएपछि विद्यार्थीहरु हर्षित भएका थिय । समाज परिवर्तन हाम्रो उदेश्य लियर हिडेकाे संस्थाले सचेतनामुलक सडक नाटक प्रस्तुत गर्नुका साथै असहाय ,विपन्न , समुदायमा अाधारित सेवा मुलक कार्यहरु गर्दै अाएकाे छ! दुखीकाे भगवान् बनेकाे छ।
अागमी दिनमा यश महान कार्यकाे लागि स्थानिय निकाए प्रदेश संघ संस्था पत्रकारले पनि सहयोग गरिदिन अाग्रह गरेकाे छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...