कपिलवस्तु ट्यालेन्ट हन्टकाे मेघा अडिसन पिस हिमालयन रिसोर्टमा सम्पन्न ।

रिता खनाल कपिलवस्तु

कपिलवस्तु ट्यालेन्ट हन्टकाे मेघा अडिसन पिस हिमालयन रिसोर्ट चार नम्बर मा सम्पन्न भएको छ ।

केबी डान्स स्टुडियाे बुटवल र Rks Group काे सयुक्त अायाेजना पत्रकार तथा कलाकार रिता खनालकाे सल्लाहमा singing , dancing , and modeling ईभेन्ट साे कपिलवस्तु मा गर्न लागिएको हाे। उक्त साेका ईभेन्ट डाईरेक्टर बिकी परियारले पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा 18 वाेटा ईभेन्ट साे गरेका छन् । यतिबेला कपिलवस्तु का हिलबर्ट बोडिङ स्कुल , बालज्याेती स्कुल , हाेराईजन स्कुल , बाट फाईनल अडिसनका लागि डान्सिङ सिङ्गिग माेडलिङ् गर्ने १५ प्रतियाेगी छनाेट गरिएकाे कलाकार अन्जु रसाइलीले बताउनुभयो ।
फाईनल अडिसनका लागि भाेलीदेखी ट्रेनिङ सुरु गरिएकाे छ। उक्त साे फरक र बिशेष हुनेछ ।

डान्सिङमा प्रथम हुनेलाई रु. १५ हजार म्युजिक भिडियो सर्ट भिडियो लगायत गिफ्ट ह्यम्परका साथै अन्य पुरस्कार प्रदान गरिनेछ । भने गायन तर्फ प्रथम हुनेलाई गिफ्ट ह्यम्पर क्यास प्राईज , इनडाेर फाेटाेसुट , स्टेज प्राेग्राम , गर्न पाउने ईभेन्टका डाईरेक्टर बिकी परियारले बताउनुभयो । अन्य प्रतियाेगीहरु मध्य तृतीय र ४ नम्बरमा अाउने प्रतियाेगिले पनि पुरस्कार प्राप्त गर्नेछन् इभेन्टका डाइरेक्टर बिक्रम परियार , डान्सर काेरियाेग्राफर youdin khadgi, म्यानेजर तथा कलाकार अन्जु ,रसाइली काेडिनेटर रामु खनाल उक्त टिमले यतिबेला प्राेग्राम काे तयारी गरिरहेकाे छ । काेही ईक्षुक प्रतियाेगी हुनुहुन्छ भने टिमलाई सम्पर्क गर्न सक्नु हुनेछ। फाईनल साे मा राष्ट्रिय कलाकार बाेलाउने अायाेजकले बताएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...